- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दाङ । रोल्पाको थबाङ गाउँपालिका–२ स्थित एक घरमा घाम पर्ने गरी सुरक्षित तरिकाले बाहिर झुण्ड्याएर राखिइएको मकै ।
रोल्पा र रुकुम गाउँमा प्रायः जसो सबैको घरमा यसरी नै मकै राख्ने चलन छ ।
मकै बाहिर राख्दा घामले सुकेर खानको लागि स्वादिलो हुने, कीरा, घुन, पुतली नलाग्ने स्थानीय बताउँछन् । रासस