arrow

रवि पुगे घरदैलोमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २ शनिबार
ravi-lamichhane-2080-08-02.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर विजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् ।

सो क्रममा एक वर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।
 
रास्वपाका अन्य सांसदहरु पनि आ–आफ्नो क्षेत्रमा घरदैलोमा पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ