arrow

उदाउँदो सूर्यलाई दिइयो अर्घ्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
chhat-2080.jpg

काठमाडौँ ।  उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न भएको छ । 

सूर्यदेवलाई बिहानै अर्घ्य चढाएसँगै विधिपूर्वक रूपमा छठ पर्व सम्पन्न भएको हो । 

चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्वका व्रतालुहरूले आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ