arrow

बास खोज्दै पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
kori-pahad-2080-08-04.jpg

कास्की । कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मीटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत शुक्रबार साँझपख बासको खोजीमा ।

कोरीमा सीमित होटल रहेकाले यहाँ आउने पर्यटकका लागि बासको राम्रो प्रबन्ध हुन सकेको छैन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ