arrow

दुबई गए प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १४ बिहिबार
prachanda-bidai .jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार राति दुबई गएका छन्। 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दुबई गएका हुन् । 

प्रधानमन्त्रीलाई सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, सांसद, निजामती तथा जङ्गी सेवाका वरिष्ठ अधिकारीले बिदाइ गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ