arrow

दुर्गा प्रसाईका समर्थकले बैंक म्यानेजरमाथि अभद्र व्यवहार गरेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १९ मंगलबार
durga-prasai-2080.jpg
तस्बिर – फाइल ।

झापा । झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का सहायक म्यानेजर दिनेश पनेरुमाथि अभद्र व्यवहार भएको छ । 

ऋणको विषयमा कुरा गर्न बोलाएर उनीमाथि अभद्र व्यवहार भएको छ । सो घटनामा दुर्गा प्रसाईंका समर्थक संलग्न रहेको आरोप छ । 

ऋणको विषयमा कुरा गर्न भन्दै जबरजस्ती बोलाएर पनेरूमाथि प्रसाईंका समर्थक देवी संग्रौलासहितको समूहले अभद्र व्यवहार गरेको आरोप छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ