arrow

रास्वपा संसदीय दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २५ सोमबार
rsp-rastriya-swatantra-party-final.jpg

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दै छ । 

बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय वनस्थलीमा बस्नेछ ।

 बैठकमा संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनको सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ