arrow

लक्ष्मी सनराइजको लाभांश घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २७ बुधबार
laxmi-sunrise-bank-logo.jpg

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । 

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

बैंकको आगामी साधारण सभाले पारित गरेपछिमात्र शेयरधनीले लाभांश पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ