arrow

एसको सचिवालय बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
ncp-united-socialist-party-office.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ । 

बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । 

आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । 

बैठक सोमवारदेखि शुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ