-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दैछ ।
बैठक मध्यान्ह साढे १२ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
आजको बैठकमा विधान संशोधन कार्यसमितिले पेस गरेको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।
बैठक सोमवारदेखि शुरु भएको हो ।