arrow

देशका समस्या समाधान गर्न मुसहर बस्तीमा सर्वदलीय बैठक बस्न रवि लामिछानेको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २४ बुधबार
ravi-lamichhane-2080-10-24.jpg

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । 

विभिन्न ठगीमा संलग्नको सम्पत्ति जफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । 

देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ