- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट पशुपति मन्दिर आएका छन् ।
पौष शुक्ल पूर्णिमादेखि शुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ ।
सो अवधिमा व्रतालुहरु पशुपति मन्दिर, फर्पिङ, पनौती, चाँगुनारायण जाने गर्दछन् ।