-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। नेपाल-क्यानडा त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको अन्तिम खेल आज हुँदैछ ।
खेल आज बिहान ९ बजेबाट हुँदैछ ।
नेपालले यसअघि नै दुई खेलमा जित निकाल्दै क्यानडासँगको श्रृंखलामा २-० सिरिज हात पारिसकेको छ ।
घरेलु मैदान कीर्तिपुरमा नेपालले दुई खेलमा क्यानडालाई हराउँदै तीन खेलको शृङ्खलामा पोल्टामा पारिसकेको हो ।