arrow

एसीसी महिला प्रिमियर लिग

तेस्रो खेलमा नेपाल माल्दिभ्ससँग भिड्दै, टस जितेर नेपाल ब्याटिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
nepal-cricket-women-2024-02.jpg

काठमाडौँ । एसीसी महिला प्रिमियर लिग टी–२० क्रिकेटको आफ्नो तेस्रो खेलमा अहिले नेपालले माल्दिभ्ससँग प्रतिष्पर्धा गर्दैछ । 

मलेसियाको क्वालालाम्पुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दैछ । 

नेपालले लगातार दोस्रो जित निकाल्दै यसअघि नै क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ । यो खेल जित्दा नेपाल समूह विजेता बन्दै अन्तिम आठमा पुग्नेछ ।

नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान आठ विकेटले हराएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ