arrow

प्रतिनिधि सभाको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
parliament.png

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ । 

आजको प्रतिनिधि सभा बैठकमा प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन), विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधनको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । 

साथै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ