arrow

एक-एक खेल जितेका नेपाल ‘ए’ र क्यानडा–११ को निर्णायक भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १० बिहिबार
nepal-canada.jpg

काठमाडौँ । नेपाल ‘ए’ र क्यानडा–११ बीच आज सिरिजको अन्तिम तथा निर्णायक खेल हुँदैछ । 

तीन खेलमा नेपाल र क्यानडा–११ ले समान १-१ खेल जितेका छन् । 

आज विजयी हुने टिमले शृङ्खला दाबी गर्नेछ । खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ । 

पहिलो खेलमा पराजित नेपाल ‘ए’ दोस्रो खेलमा क्यानडा–११ लाई पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ