arrow

राजनीतिक दल सम्बन्धी विधेयक संसद्‌मा प्रस्तुत गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
Parliament_building.png

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्नेछन् । 

साथै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ