arrow

इँटा भट्टामा जिन्दगी  [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १९ शनिबार
brick-life-80-11-19-(10).jpg

काठमाडौँ । सबैको कथा एउटै हुन्छ भन्ने हुँदैन । कसैको सरल त कसैको कठिन । यसरी नै चलिरहेको छ संसार । हरेक कामलाई सम्मानका साथ हेर्नुपर्छ । 

कथा खोज्ने क्रममा यसपालिको कथामा इँटा भट्टीमा जे देखियो । हिउँदका ६ महिना मात्र इँटाभट्टामा काम हुन्छ बर्खामा पानी पर्ने भएकाले इँटा  बन्दैन । 

बर्सेनि मौसमी रूपमा कामदारहरु आउने गर्छन् । बर्खा सकिएपछि हिउँद लागेसँगै पुनः इँटा भट्टा फर्कन्छन् ।

यहाँका प्रायः इँटा भट्टामा नेपाल र भारतबाट कामदारहरु आउने गर्छन् । अहिलेको समयमा विभिन्न प्रविधिहरु भित्रिए पनि इँटा भट्टाको संसार उही पुरानै शैलीमै चलिरहेको छ । 

इँटा पनि फरक किसिमले उत्पादन गर्ने प्रविधिहरु पनि आइसकेका छन् । इँटा निर्माणका क्रममा मलिलो माटो चाहिन्छ । 

इँटालाई माटोको थुप्रो बनाइ ढाँचामा राखी भट्टीमा छोडिन्छ । एउटा इँटा भट्टीमा इँटा बनाउनेदेखि इँटा बोक्ने, इँटा पोल्नेलगायत थुप्रै कामदार हुन्छन् । (नेपाल फोटो लाइब्रेरी)

brick-life-80-11-19 (1).jpeg
brick-life-80-11-19 (2).jpeg
brick-life-80-11-19 (3).jpeg
brick-life-80-11-19 (4).jpeg
brick-life-80-11-19 (5).jpeg
brick-life-80-11-19 (6).jpeg
brick-life-80-11-19 (7).jpeg
brick-life-80-11-19 (8).jpeg
brick-life-80-11-19 (9).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ