arrow

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत फेरिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २१ सोमबार
Pokhara international airport nepal.jpg
फाइल तस्बिर

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत परिवर्तन गरिएको छ ।

पोखराका वरिष्ठ अध्यागमन अधिृकत लिलावल्लभ न्यौपानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको हो ।

गृह मन्त्रालयले १८ जना उपसचिवको सरूवा गर्नेक्रममा न्यौपाने पनि सरुवा भएका हुन् ।

न्यौपानेको स्थानमा मोहन बहादुर थापालाई ल्याइएको छ ।

थापा यसअघि जिल्ला प्रशासन कार्यालय सल्यानमा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ