arrow

देउवा निवासमा कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २२ मंगलबार
deuba-congress-mahasamiti-meet-2080-11-07-.jpg

काठमाडौँ। नेकपा माओवादीसँगको सहकार्य टुटेपछि आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । 

बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको छ ।

 बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ