arrow

संसद बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनपछि आज दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछन् । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सवा घण्टा ढिला गरी बसेको छ । 

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले माओवादीसहितको मन्त्रिमण्डल पुनर्गठन भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । 

शुरुआतमा सांसदहरुले शून्य समयमा आफ्नो भनाइ राखेका छन् ।

त्यस्तै दलीय आधारमा सांसदहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ