arrow

बाजुरा केन्द्रबिन्दु भएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २८ सोमबार
earthquake-final-------.jpg
फाइल तस्बिर

काठमाडाै‌ँ । बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो । 

साँझ ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ