arrow

आयरल्याण्डलाई जित्नुपर्ने दबाबमा नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
nepalA-irelandA-2024-03-30a.jpg

काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड 'ए' र नेपाल 'ए'ले आज प्रतिस्पर्धा गर्दै छन् । 

दोस्रो एकदिसीयमा नेपाल 'ए' र आयरल्याण्ड 'ए'ले बिहान साढे ९ बजेबाट कीर्तिपुरस्थित क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्न लागेका हुन् । 

नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । 

सिरिजमा दाबी कायम राख्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ ।
 



नयाँ