arrow

भिडियोमा इलामको उपनिर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
ilam-election-2081-01-15.jpg

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन जारी छ ।  आज बिहान ७ बजेबाट जारी मतदान साँझ ५ बजे सम्म चल्नेछ । 

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । ७९ मतदान स्थलका १४९ मतदान केन्द्रमा मतदान जारी रहेको छ । ४२ वडा रहेको इलाम २ मा १ लाख १५ हजार ८७९ मतदाता रहेका छन् । 

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का, नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू लगायतका उम्मेदवारहरूले  मतदान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ