arrow

शिक्षा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
parliament-education-committee-80-11-20.jpg

काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । 

आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग विविध विषयमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ