arrow

संसद बैठक बस्न ढिलाइ, सहमति नभएसम्म बैठक नगर्न सभामुखलाई विपक्षीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
congress-rpp-jasapa-losapa.jpg

काठमाडौँ । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टीओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।

अहिले कार्यदलको बैठक कानून मन्त्रालय सिंहदरबारमा बसिरहेको छ । अहिले विपक्षी दलहरु पनि कार्यदलको बैठकको नतिजा पर्खिरहेपछि संसदको बिहान ११ बजे बोलाइएको बैठक अन्योलमा परेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ