arrow

अर्थ र विधायन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

जसअनुसार दिउँसो २ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आन्तरिक काम कारबाही सम्बन्धी छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ