arrow

रणनीतिका छलफल गर्न राप्रपा बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
rpp-meeting-2079-12-04.jpg

काठमाडौँ । आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्दै छ ।

 बैठक आज बिहान ११ बजे वसुन्धरामा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमहरूबारे छलफल हुनेछ । 

साथै पार्टीका आगामी रणनीतिका बारेमा पनि छलफल हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ