arrow

यसरी गरियो राईसीको अन्त्येष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
ibrahim-iran.jpg

काठमाडौँ । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानका दिवङ्गत राष्ट्रपति इब्राहिम राईसी र उनका सहयात्रीको अन्त्येष्टि गरिएको छ । 

इरानको राजधानी तेहरानमा गरिएको अन्त्येष्टिमा ठुलो सङ्ख्यामा शोकाकुल मानिसको सहभागितामा रहेको थियो । राइसीसँगै विदेशमन्त्री होसेन, अमिर–अब्दुल्लाहियान, पूर्वी अजरबैजानका गभर्नर मालेक रहमाती र पूर्वी अजरबैजानका लागि इरानका सर्वोच्च नेता मोहम्मद अली अले–हाशेम, सबै जना हेलिकप्टरमा सवार थिए । 

राष्ट्रपति सुरक्षा टोलीका प्रमुख मेहदी मौसावी, हेलिकप्टरका पाइलट र को–पाइलट क्रमशः ताहेर मुस्ताफावी र मोहसेन दर्यानौश र विमान चालक दलका सदस्य बेहरुज कादिमीको दुःखद निधनमा शोक व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ