arrow

अवरोधपछि संसद्‌ बैठक स्थगित, जेठ १३ मा बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
parliament-distrube-03-08.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद्‌मा कांग्रेससहित विपक्षी दलको अवरोधपछि संसद बैठक स्थगित भएको हो ।  

 सरकारको नीति तथा कार्यक्रम पारित हुन बसेको बैठकमा अवरोध भएपछि जेठ १३ गते बस्ने गरि बैठक स्थगित भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । 

कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नै पर्ने अडान गरेर संसद अवरोध गर्दै आएको छ भने रविको नाम राख्न नहुने गठबन्धनको जोड दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ