arrow

राप्रपा बैठक आज पनि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
rajendra-ligden-03-11.jpg

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी छ । 

बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित एक होटलमा बस्नेछ । 

बैठकमा पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन लगायत पार्टीको आगामी रणनीति, कार्यक्रम र समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ