arrow

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १६ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दै छ । 

जसअन्तर्गत आज बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ