arrow

नेदरल्याण्ड्ससँगको खेलअघि मन्दिर पुग्यो नेपाली टोली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २२ मंगलबार
nepal-cricket-team-usa.jpg

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्ससमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ । 

नेपाली राष्ट्रिय टिम विश्वकपमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नुअघि नेदरल्याण्डसँग भिड्नुअघि टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सामेल भएको हो ।

 नेपाली राष्ट्रिय क्रिकेट टिमले आज टी-२० विश्वकपअन्तर्गत नेदरल्याण्डसँग आफ्नो खेल खेल्दै छ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । 

पूजाआजापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल तयारीको हिसाबले सम्पूर्ण रूपमा राम्रो तयारी गरिरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ