arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २४ बिहिबार
rastriya-sabha-nagarikta-bidhayan-samiti.jpg

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ । 

आजको बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाब सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ