arrow

सेनाका जवान पत्नी हत्या आरोपमा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २५ शुक्रबार
nepali-sena.png
तस्बिर – फाइल ।

दाङ । दाङको तुलसीपुरमा नेपाली सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन् ।

तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान ८ः१५  बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ