arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । 

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि विज्ञसँग छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ