arrow

सोमबार सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३२ शुक्रबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौँ । सरकारले २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल-अजहा) का अवसरमा बिदा दिइएको हो ।

आज गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सूचना जारी गर्दै असार ३ गते सोमबार परेको बक्र ईदका अवसरमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।

सरकारले २०८० माघ २९ गते बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ