arrow

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ ।  आज राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलकिरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा श्रम तथा रोजगार, श्रमिक तथा कामदार, वैदेशिक रोजगार, सामाजिक सुरक्षाको अवस्था नीति, कानून, संरचना लगायत मन्त्रालयबाट भए गरेका कामकारवाही, समस्या, भावी कार्ययोजना र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ