arrow

रास्वपाको चियापानमा नेताहरु [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ७ शुक्रबार
rsp-annual-day-81-3-7.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो स्थापना दिवस मनाएको छ । रास्वपाले केन्द्रीय कार्यालय बसुन्धारा स्थापना दिवस मनाएको हो । 

सो अवसरमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै पूर्वप्रधानमन्त्रीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी भएका छन् ।

त्यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउत, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, विनोद चौधरीलगायत सहभागी भएका छन् ।

rsp-annual-day-81-3-7 (1).jpg
rsp-annual-day-81-3-7 (2).jpg
rsp-annual-day-81-3-7 (3).jpg
rsp-annual-day-81-3-7 (4).jpg
rsp-annual-day-81-3-7 (5).jpg
rsp-annual-day-81-3-7 (6).jpg
rsp-annual-day-81-3-7 (7).jpg
rsp-annual-day-81-3-7 (8).jpg
rsp-annual-day-81-3-7 (9).jpg
rsp-annual-day-81-3-7 (10).jpg
rsp-annual-day-81-3-7 (11).jpg
rsp-annual-day-81-3-7 (12).jpg
rsp-annual-day-81-3-7 (13).jpg
rsp-annual-day-81-3-7 (14).jpg
rsp-annual-day-81-3-7 (15).jpg
rsp-annual-day-81-3-7 (16).jpg
rsp-annual-day-81-3-7 (17).jpg
rsp-annual-day-81-3-7 (18).jpg
rsp-annual-day-81-3-7 (19).jpg
rsp-annual-day-81-3-7 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ