arrow

प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १४ शुक्रबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ ।  आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । 

बैठक आज बिहान साढे ११ बजे बस्दैछ । बैठकमा समितिको आन्तरिक समिक्षा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ