arrow

एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १८ मंगलबार
exam-board-see-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै २०८० चैत १५ गतेदेखि सञ्चालन भएको एसईईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो ।

यस्तो छ तालिका– 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ