arrow

बाढीले बगाउँदा एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
Kailali-hamrakura.jpg.jpeg

कैलाली । कैलालीमा बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिकामा एक जनाको मृत्यु भएको छ । 

कटैनी खोलामा आएको बाढीले बगाउँदा गौरीगङ्गा नगरपालिका नगरपालिका–११ की २० वर्षीया सुस्मिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ । 

काठेपुल तर्ने क्रममा बाढीले बगाउँदा चौधरीको मृत्यु भएकोे बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ