-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको आइतबार जन्मोत्सव मनाइएको छ । शाही युवा शक्ति नेपालले शाहको ७८ औँ जन्मोत्सव मनाएको हो ।
सो अवसरमा पूर्वराजाको दीर्घायु तथा तेस्रोपटक गद्दी आरोहणको कामना गर्दै नारायणहिटी अगाडि कार्यक्रम गरेका छ्न् ।