arrow

प्रचण्डले शुक्रबार विश्वासको मत लिने सभामुखले गराए सभामा जानकारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
devraj-pratinidhi.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने सभामुख देवराज पौडेलले जानकारी गराएका छन् । 

आज बसेको प्रतिनिधि सभामा सभामुखले प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार विश्वासको मत लिने सभामा जानकारी गराएका हुन् । 

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस(एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ