arrow

गभर्नरसँग अर्थ समितिमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज अर्थ समितिको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । उक्त बैठकमा राष्ट्रिय महत्वका अभिलेखहरूको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ