arrow

जलजलाको हिलोमा फसे सवारीसाधन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २९ शनिबार
jaljala-mud-bus-81-3-29.jpg

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकअन्तर्गत पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा शनिबार बिहान हिलाम्मे सडकमा सवारीसाधन फसेका छन् । 

तेह्रकिलोमिटर दूरीको बेनी–मालढुङ्गा सडक स्तरोन्नतिमा ढिलाई हुँदा बर्खामा हिलो र हिउँदमा धुलोले सताएको छ । 

जीर्ण सडकमा जोखिम, सास्ती र झञ्जटपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ