arrow

चहलपहल चुरापोतेको [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १ मंगलबार
churapote-81-4-1-(7).jpg

काठमाडौँ । साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न थालेको छ । साउनमा महिलाहरु हरिया–पहेँला चुरा–पोतेको किनमेल गर्न इन्द्रचोकको पोते बजारमा आउन थालेका छन् । 

 भगवान् शिवलाई अपर्ण गरिने साउन महिनाभर महिलाहरु हरियो, रातो र पहेँलो पोते लगाउने गर्छन् ।

साउन महिनामा हिन्दू महिलाहरूले हरिया चुरा पोते लगाउने चलन छ । पछिल्लो समय अन्य धर्म मान्नेहरूले पनि साउनमा चुरापोते र मेहन्दी लगाउने गरेको पाइन्छ ।

हिन्दू धर्ममा सौभाग्यका रुपमा चिनिने पोते इरानी गहना हो । पोतेको व्यापार वर्षैभरि हुँदैन, तिज, साउन तथा विवाहको लगन भएका महिनामा असन र इन्द्रचोकमा भीड लाग्ने गर्दा छ । (नेपाल फोटो लाइब्रेरी)
 

churapote-81-4-1 (8).jpg
churapote-81-4-1 (9).jpg
churapote-81-4-1 (1).jpg
churapote-81-4-1 (2).jpg
churapote-81-4-1 (3).jpg
churapote-81-4-1 (4).jpg
churapote-81-4-1 (5).jpg
churapote-81-4-1 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ