arrow

रहिनन् होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३ बिहिबार
ambika-shrestha-hotel-dwarikaj.jpg

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ । 

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

बाथरोगबाट पीडित ९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनियाको उपचार गरिरहेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ