-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । साइकलको प्रयोग र आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित ललितपुरको पाटन दरबार स्क्वायरबाट कोरा च्यालेन्ज शुरू भएको छ ।
ललितपुर र काठमाडौँका विभिन्न स्थानको परिक्रमा गर्दै कोरा च्यालेन्जको आयोजना गर्ने गरिन्छ ।
यो पटकको कोरा च्यालेन्जमा करिब ५ हजार साइक्लिष्टको सहभागिता रहेको आयोजकले दाबी गरेको छ ।