arrow

सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौँ : शेरबहादुर देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
share-bahadur-deuba-congress-parliament-2081.jpg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन्। प्रतिनिधि सभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संविधानको संशोधन गरिने र संविधानलाई सहभागिता मूलक बनाइने बताए।

संविधान निर्माण भएको आठ वर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनले बताए।

उनले ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देशमा मा बदलिने विश्वासको व्यक्त गरे। उनले काँग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ